५ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले एमालेका उम्मेदवारलाई उछिनेकी छन्। अहिलेसम्म ४ हजार ९ सय ५ मत गन्दा डा.तोसिमाले १ हजार ४८२ ल्याउदा दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ४ सय ४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले ९ सय८८ मत मात्र ल्याएकी छन्।
५ मंसिर २०७९, सोमबार
0
Shares
प्रतिक्रिया