१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर १ प्रदेश कमा गठबन्धनका हरि दाहाल अगाडि



ललितपुर खबर
६ मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. १को प्रदेशसभा क मा गठबन्धनका उम्मेदवार हरि दाहाल अग्र भागमा रहेका छन् ।
नेकपा माओवादीका नेता दाहालले ५ हजार १ सय ५१ म्तसहित अगाडि छन् । उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका मधुसुदन पौडेलले ४ हजार ९ सय २२ मत पाएका छन् ।
एमालेका उम्मेदवार पौडेल सय २९ मतले पछाडि परेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०८ बजे