१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं ४ मा गगन थापाले निकाले फराकिलो जित




६ मंसिर ०७९, काठमाडौं । काठमाडौंमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले फराकिलो जित निकालेका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याउन सफल भए ।
थापाको यो तेश्रो जीत हो । यसअघि नेपाली काँग्रेसका महामन्त्री समेत रहेका थापाले उनै भट्राईलाई पराजित भएर यसै क्षेत्रबाट सासंद बनेका थिए । उनले लगातार तीनै पटक एमाले उम्मेदवारहरुलाई पराजित गर्दै विजयी भएका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४८ बजे