१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ मा २२ हजार मत गणना सकियो, कसको कति मत ?



६ मंसिर ०७९, ललितपुर ।  ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ।  मंगलबार दिउँसोको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छन् ।  यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ३५ बजे