१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


टुडिखेलमा साकेलाको रमाइलो (तस्विरहरु)




२४ मंसिर ०७९, काठमाडौं । शनिबार राजधानीको टुडिखेलमा हजारौं युवा युवतीहरु सोइडोल सोई भन्दै नाचे । शरिरभरि गहना र परम्परागत भेषभुसामा सझिएका उनीहरु विछट्टै राम्रा देखिन्थे ।
युवाहरु डम्फू बजाउदै नाचेका थिए युवतीहरु खिच्दै गरेको देख्न सकिन्थ्यो ।
टुडिखेलमा वरपर विभिन्न परिकार पस्कन फुड स्टल राखिएको थियो । यहाँ जातीय पहिरन, विभिन्न परम्परागत सरसामाग्री र फेसपेण्टिङको स्टलहरु पनि थिए ।


गतविहीबार मंसिर पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहे पनि राजधानीमा आएर विभिन्न पेशा व्यावसाय गरेर बसेका किराँतहरुले छुट्टीको दिन उधौली मनाएका हुन् ।

लेन्स : ललितपुर खबर

 

    

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : २९ बजे