३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सितापाइलामा पानी ट्याङ्कीमा डुवेर बृद्धको मृत्यु




२५ मंसिर ०७९, काठमाडौं । नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने ६६ वर्षीया तुलशा कुमारी कुँवरको आफ्नै घरको पानी भरिएको ट्याङ्कीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
ट्याङ्कीमा डुबेर अशक्त भएकी उनको मनमोहन मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।