१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मातातिर्थमा एक युवक मृत अवस्थामा फेला




२ पुस ०७९, काठमाडौं । २ पुस ०७९,काठमाडौं । चन्द्रागिरी नगरपालिका ८ मातातिर्थमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ३४ वर्षीय श्यामकृष्ण तामाङ यसै ठाँउको भ्याली भ्यू रिसोटमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : २५ बजे