९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा गुडिरहेको टेम्पोमा लाग्यो आगो



१५ पुस ०७९, काठमाडौं ।  काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ । काठमाडौंको पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने बा १ ह ३९६७ नम्बरको टेम्पोमा आज बिहान एक्कासी आगो लागेको हो । आगो लाग्नुको कारण एकिक नभए पनि तार सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : १३ बजे