९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौको गोकर्णेश्वरमा एक नवजात वालिकाको शव फेला




काठमाडौं
१८ पुस ।
काठमाडौ गोकर्णेश्वरमा एक नवजात वालिकाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बेशिगाउँ शंकरचोकस्थित फोहोरजम्मा गरेको स्थानमा हाल नाम, थर, वतन नुखेलेकी नवजात शिशु शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : १४ बजे