९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको हरिसिद्धीबाट वालिका बलत्कारका आरोपी युवक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

ललितपुर
२६ पुस । १२ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा ललितपुरको हरिसिद्धिबाट एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उदयपुर गाईघाट नगरपालिका ७ घर भई हाल ललितपुर महानगरपालिका २८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ५९ बजे