९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नयाँपाटीमा एक बृद्ध मृत अवस्थामा फेला




काठमाडौं
२६ पुस । काठमाडौंको नयाँपाटीमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरकिा अनुसार गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी डेरा गरी बस्ने झापा दमक नगरपालिका ३ घर भएका ५६ वर्षीय मनकुमार माझी गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण देसेगाउँ नजिकसडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोजानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ०४ बजे