९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तीलगंगा र टोखामा मानिसहरु मृत फेला



काठमाडौं
२८ पुस । काठमाडौंको तीलगंगा र टोखामा एक एक जना मानिस मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार महानगरपालिका ८ तिलगंगा पोडेटोल बस्ने ३१ वर्षीय विनय पुजारी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन ।
यसैगरी, काठमाडौं, टोखा नगरपालिका ९ गोंगबुस्थित गल्लीमा हाल नाम, थर, वतन नखुलेका व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् ।्
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : ४७ बजे