काठमाडौं, ३० पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने धर्नारत रुवि खानलाई माइतीघरमा पुगेर भेटेका छन् ।
रुवि धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेर गृहमन्त्री लामिछानेले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेको हुन् ।
अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत छिन् ।
३० पुस २०७९, शनिबार
0
Shares
प्रतिक्रिया