९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीको गुण्डु र आरुबारीमा एक एक जना मृत फेला




काठमाडौं
२ माघ । राजधानी काठमाडौंको गुण्डु र आरुबारीमा एक एक जना मृत फेलाफेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित बाटो नजिकै कुलोमा सोही नगरपालिका ४ दधिकोट तर्कगाल बस्ने ५३ वर्षीय झलक बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ आरुबारी बस्ने दावा शेर्पाको घरमा उनकै सालो नाता पर्ने दोलखा जिरी नगरपालिका १ घर भएका ५६ वर्षीय आङखुरी शेर्पा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ०९ बजे