९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ३ की सासद डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री




काठमाडौं
३ माघ । ललितपुर ३ बाट सासंद विजयी डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री नियुक्त हुने भएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएसँगै डा. कार्की स्वास्थ्यराज्यमन्त्री बन्ने पक्का भएको हो ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय जानकारी दिएका छन् ।
डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने चर्चा थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : २६ बजे