९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनाकाेठीमा वडा कार्यालयबाटै सीसीटीभी क्यामेरा चाेरी



काठमाडौंं, ५ माघ । ललितपुर महानगरपालिकाको सुनाकोठीमा वडा कार्यालयबाट सीसीटीभी क्यामेरा चोरी भएको छ ।

ललितपुर महानगरपालिकाको सुनाकोठीमा २७ नम्बर वडा कार्यालयबाट कम्प्युटर, सीसीटीभी क्यामेरा मनिटर, प्रिन्टरलगायतको सामान चोरी भएको हो ।

यस्तै वडा कार्यालयको भवनमा रहेको हेल्थ पोस्टबाट ल्यापटप, कम्प्युटर, बीपी सेट लगायतको सामान पनि चोरी भएको छ । चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ६ : ०६ बजे