९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा एकै दिन दुई जना मृत फेला




काठमाडौं
६ माघ । काठमाडौंमा एकै दिन दुई जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं, नागार्जुन नगरपालिका ७ बस्ने ५० वर्षीया बिमली तामाङ आफ्नो घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सिप्रदीस्थित सडक छेउमा हाल नाम, थर, वतन, खुल्न नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ५ : १० बजे