
काठमाडौं, १० माघ । पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा मंगलबार दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो।
भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।
१० माघ २०७९, मंगलबार
0
Shares







प्रतिक्रिया