९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको टोखामा एक पुरुष मृत फेला




काठमाडौं
१४ माघ । काठमाडौंको टोखामा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार टोखा नगरपालिका ३ भुतखेल डेरा गरी बस्ने हेम बहादुर जोगी मृत अवस्थामा फेला परेका हुन् । उदयपुर रितु गाउँपालिका ६ घर भएका ३६ वर्षीय जोगी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : २२ बजे