२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोममा ल्होसार मनाउन दुई दिन सार्वजनिक विदा




ललितपुर
१९ माघ । कोञ्ज्योसोम गाँउपालिकाले १८५९औं ल्होसार मनाउन दुई दिन सार्वजनिक विदा दिने भएको छ ।
पालिकाले यही माघ २२ गते र २३ गते पालिकाभर सार्वजनिक विदा दिएको हो ।
आउँदो शनिबार र आइतबार चौघरेस्थित काक्लेचौरमा गाँउपालिकाले ल्होसारको कार्यक्रम राखेको छ । शनिबार पुजापाठ हुनेछ भने आइतबार स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम देखाउनेछन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।