८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यातायात मजदुरले प्रहरी भ्यानमा गरे आगजनी, एम्बुलेन्स तोडफोड



काठमाडौं, १ फागुन । आन्दोलनरत यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् । साथै उनीहरुले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।

ट्राफिक प्रहरीको नियमविरुद्ध बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । उनीहरुले प्रहरीले सडकमा राखेको डिभाइडर समेत जलाएका छन् । उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ३३ बजे