८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बलात्कारको अभियोगमा दक्षिण ललितपुरबाट एक बृद्ध पक्राउ




ललितपुर
१२ फागुन । बलात्कारको अभियोगमा दक्षिण ललितपुरबाट एक बृद्ध पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बागमती गाउँपालिका ७ गिम्दी सहुमारी ३५ वर्षीया महिलालाई बलत्कार(जबरजस्ती करणी) गरेको अभियोगमा बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बागमती गाउँपालिका ७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले बताएकोे छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ४३ बजे