५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी वडा नं. १० : बासिन्दाको अभिलेख राख्दै



 

२६ फागुन । गोदावरी वडा नं. १० कार्यालयले वडामा बस्ने बासिन्दाको अभिलेख राख्ने भएको छ । वडा कार्यालयले घर धनीसहित भाडावालाहरुको विवरण राख्ने भएको हो । वडा कार्यालयले सूचना प्रकाशित गरेर विवरण बुझाउन आग्रह गरेको छ ।
गोदावरी वडा नं. १० चापागाउ प्याङ्गाँउ, टाहाखेल, न्यापानेगाँउलगायतका क्षेत्र पर्छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ५० बजे