६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरी नगरपालिकाले दियो आइतबार विदा



२७ फागुन । गोदावरी नगरपालिकाले आइतबार विदा दिएको छ । ७ औं नगरपालिका स्थापनाको अवसर पारेर नगरपालिकाले सबै १४ वटै कार्यालयसहित मुख्यालयका कर्मचारीलाई विदा दिइएको सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : ५७ बजे