१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको सोह्रखुट्टेमा एक महिला मृत फेला



५ चैत । काठमाडौंको सोह्रखुट्टे चोकमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टेचोक नजिकै सडक पेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ३७ बजे