कार्यालयले १८ करोड नघटाई बोलबबोल गर्न मान्यता प्राप्त ठेकेदारहरुलाई आह्वान गरेको हो
ललितखबर
१९ चैत्र । दक्षिण ललितपुरको लेले चन्दनपुसडक कालोपत्रका लागि टेण्डर आश्वान भएको छ । आइतबार एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरेर वागमती प्रदेश सरकार अन्र्तगत पुर्वाधार विकाश कार्यालयले सडक विभागले टेण्डर आश्वान गरेको हो ।
कार्यालयले १८ करोड नघटाई बोलबबोल गर्न मान्यता प्राप्त ठेकेदारहरुलाई आह्वान गरेको हो ।
विभागले नल्लु चौघरे मध्यमार्गी सडक र भालुखोला पुलको लागि समेत टेण्डर खोलेको छ ।
पछिल्लो समय यस सडक विग्रेका कारण दक्षिण ललितपुरका बासिन्दा सास्ती भोग्न बाध्य थिए ।
प्रतिक्रिया