२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुला



काठमाडौं,३१ वैशाख । माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि शिक्षक सेवा आयोगले आवेदन खुलाएको छ।आइतबार आयोगले शुक्रबार बसेको आयोगको बैठकअनुसार आवेदन खुलाको सूचना प्रकाशित गरेको छ।

आयोगको आधिकारिक अनाइल https://license.tsc.gov.np/ मा अनलाइन मार्फत लाइसेन्सका लागि आवेदन दिन सकिने छ। अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू पेश गर्नुपर्नेछ। जसलाई राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने बताइएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ५ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।