७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीको ठैवमा विश्व वातारणको सन्दर्भमा बृहत सरसफाई हुँदै



२१ जेठ । विश्व वातावरणको सन्दर्भ पारेर गोदावरी र ठैब क्षेत्र बृहत बजार सरसफाई गरिने भएको छ ।
यही सोमबार विश्व वातारण दिवसको दिन सोमबार गोदावरी वसपार्कमा सरसफाई हुँदैछ ।

गोदावरी खोला क्षेत्र सरसफाई महाअभियानकी अभियन्ता बेबी सरसफाईका लागि दराज, क्लिनअप नेपाल र गोदावरी नगरपालिका वडा नं. ३को सहभागिता छ ।
राजभण्डारीका अनुसार मंगलबार विहान ठैब बोजापोखरीदेखि सिमानासम्म सरसफाई गरिदै छ । सरसफाई अभियानका लागि गोदावरी खोला क्षेत्र सरसफाई महाअभियानसँगै गोदावरी वडा नं. १४ डिभिजन वन कार्यालय ललितपुर र नेपाल प्रहरीको सहकार्यमा हुने भएको छ ।
अभियन्ता राजभण्डारीले भनिन्, ‘अरु धेरै संघ संस्थाले सरसफाई अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।’

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  २ : ३२ बजे