१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको इमाडोलमा बृद्ध मृत फेला



२८ माघ । ललितपुरको इमाडोलमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगर १ ईमाडोलस्थित गल्लीमा ६० वर्षीय नाबुराम तुलामी मृत फेटिएका हुन् । सिन्धुली सुनकोशी गाउँपालिका घर भएका उनीे इमडोल बस्दै आएका थिए ।
उनी शनिबार मृत अवस्थामा फेला भेटिएपछि प्रहरीेले अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ५६ बजे