१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको छम्पी चुनिखेलमा आगलागीपछि घर जलेर नष्ट



ललितखबर
५ चैत्र । ललितपुरको छम्पी चुनिखेलमा आगलागीपछि एउटा घर जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका ९ चुनिखेल काफलबोट बस्ने सुनिल तामाङको घरमा विद्युत भएर आइतबार बिहान आगलागी भएको हो ।
आगलागीपछि घर पूर्णरूपमा जलेको छ भने करिब २० लाख रूपैयाँ बराबरको सरसामान नष्ट भएको छ ।
आगलागी दमकल,प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ३० बजे