१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको नखीपोट सडकमा बृद्ध मृत फेला



काठमाडौं
३ वैशाख । ललितपुरको नखीपोट सडकमा एक बृद्ध मृत फेला परेका छन् ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१४ नखीपोटस्थित सडकमा सुनसरी धरान घर भएका करिब ६५ वर्षीय राजु भन्ने पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ५६ बजे