१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको भट्टेडाँडाका एक पुरुष मृत फेला



ललितपुर
६ वैशाख । दक्षिण ललितपुरको भट्टेडाँडाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर प्रहरीका अनुसार बाग्मती गाउँपालिका–३ भट्टेडाँडा भैसे सिरुडाडास्थित सडकमा रानिबाँस घर भएका ४९ वर्षीय मानबिर स्याङतान बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ६ : ०६ बजे