१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नल्लुबाट वालिका बलात्कारको अभियोगमा एक पुरुष पक्राउ



काठमाडौं
६ असार । ललितपुरको नल्लुबाट वालिका बलात्कारको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने ४० वर्षीय कुमार केसी १४ वर्षीया बालिकालाई (बलात्कार)जबरजस्ती करणी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
। केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको अभियोगको आधारमा पक्राउ गरिएको ललितपुर प्रहरीको भनाई छ ।
उजुरीपछि इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ३ : ५५ बजे