२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका युवक बन्दुकसहित पक्राउ



कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो

ललितपुर
२८ भदौ । दक्षिण ललितपुरका युवक बन्दुससहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कोन्ज्योसोम गाउँपालिका १ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरूवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
पक्राउपछि उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।