ललितखबर/पाटन
१ असोज । नेवारी समुदायमा महिनावासी सुरु नभएका महिलालाई कुमारीको रुपमा पुजिन्छ । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ ।
इस्तै इन्द्र जात्रा पर्वको अवसर पारेर ललितपुरको पाटनमा वालवालिकाहरुलाई सामुहिक कुमारी पुजा गरिएको छ ।
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक मान्यता छ ।
पुजामा सहभागी वालवालिकाहरु प्रफुल्ल देखिन्थे । उनीहरुको विभिन्न भावभंगी हामीले तस्विरको रुपमा प्रस्तुत गरेका छौं ।
प्रतिक्रिया