१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर काँग्रेसले बाढीपिडितलाई पैसा बाढ्ने



 

१० कार्तिक । नेपाली काँग्रेस ललितपुरले बाढीपिडितहरुलाई नगद सहयोग गर्ने भएको छ ।
बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई रु २५ हजार सहयोग रकम हस्तान्तरण गर्ने पार्टीले जानकारी दिएको छ । सहयोग रकम हस्तान्तरणका लागि आगामी मंगलबार ललितपरको चापागाँउस्थित एक पार्टी प्यालेसमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । सहयोग रकम हस्तान्तरणका लागि पार्टी सभापति शेरबहादर देउवालाई निम्ता दिइएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : १८ बजे