३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको इमाडोलमा एक पुरुष मृत फेला



काठमाडौ 
ललितपुरको इमोडलमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार इमाडोलमा ३५ वर्षीय कुमार तोलङ्गे शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
महालक्ष्मी नगरपालिका–४ ईमाडोलस्थित खाली जग्गामा सिराहा घर भएका उनको शव फेला परेको थियो ।
साथै काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित निर्माणाधीन घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष पनि शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छन् ।

 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।