८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


महालक्ष्मी नगरमा मंगलबार सार्वजनिक विदा, किन ?



 

भोलि मंगलबार ललितपुरको उत्तर दक्षिणी भेगमा रहेको महालक्ष्मी नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ ।
स्थानीय नेवारी समुदायले मनाउने महालक्ष्मी जात्राको सन्दर्भमा नगरले विदा घोषणा गरेको हो ।
नगरपालिकाका अधिकृत इन्द्रप्रसाद अधिकारीको हस्ताक्षरमा सार्वजनिक गरिएको सूचनामा वडा र नगरको मातहतमा रहेका सबै कार्यालयलाई विदा दिइएको उल्येख छ । जात्रा नगरपालिकाको वडा नं. ८ लुभु बजारमा मनाइन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।