५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


भैसेपाटीका एक बृद्ध मृत अवस्थामा भेटिए



ललितपुर
ललितपुरको भैसेपाटीमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन्

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने ७० वर्षीय सानुकान्छा भन्ने नर बहादुर कार्की आफ्नै टहरोमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।