ललितपुर
ललितपुरमा प्राधिरकणले शुक्रबार विद्युत् बन्द गर्ने भएको छ ।
प्राप्त जानकारी अनुसार पाटन सबस्टेसनको ६६ केभी बसबारको सबस्टेसन मर्मतसम्भार गर्नु प्राधिरणले विद्युत बन्द गर्न लागेको हो ।
प्राधिकरणका अनुसार, बिहान ५ देखि ७ बजेसम्म पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति बन्द गरी ‘सटडाउन’ गर्न लागिएको छ । ललितपुरका अधिकांश क्षेत्रमा सटडाउनका कारण विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । र्मतसम्भार निर्धारित समयभन्दा अघि सम्पन्न भएमा विद्युत् आपूर्ति सुचारु हुने बताइएको छ ।








प्रतिक्रिया