२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोमको अनुमानित बजेट ३८ करोड ९५ लाख


११ असार २०७७, बिहिबार  

0
Shares


११ असार ०७७, ललितपुर । कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३८ करोड ९५ लाख ४३ हजार बराबरको अनुमानित वार्षिक बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित गाउँसभामा कोञ्ज्योसोम गाँउपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले बजेट सार्वजनिक गरेकी थिइन् ।
ललितपुर १ का संघीय सासंद नवराज सिलवालको प्रमुख आतिथ्यता र प्रदेश सांसद चेतनाथ संजेलको विशेष आतिथ्यतामा गाउँसभा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।