३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा खरिको रुख काट्ने भएपछि विद्युत् अवरुद्ध


२४ आश्विन २०७७, शनिबार  

0
Shares


लपु संवाददाता
२४ असोज ०७७, ललितपुर । शनिबार ललितपुरमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
ललितपुर इमाडोल क्षेत्रमा खरिको रुख काट्ने कार्यक्रम राखिएकाले विद्युत् बन्द हुन लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बानेश्वर इमाडोल फिडर अन्र्तगत महेन्द्र आदर्श स्कूल अगाडि खरिको रुख काट्ने कायाृक्रम छ । विहान १२ बजेबाट विद्युत् अवरुद्ध हुने यस सथानमा साँझ ४ बजे मात्र बिद्युत् आउनेछ ।
लुभु बानेश्वर फिडर अन्र्तगत वालकुमारीस्थित खन्ना गार्मेट जाने बाटोको लाइन १२ बजे नै काटिनेछ भने ४ बजे मात्रै यो लाइन जडानका लागि विद्युत् अवरुद्ध हुन लागेको हो ।
लगनखेल वितरण केन्द्रका अनुसार लाइन मर्मतका लागि यो क्षेत्रमा विद्य्ुत् अवरुद्ध हुन लागेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १२ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।