२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २४१ संक्रमित थपिए



१२ जेठ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा झन्डै १५ सय कोरोना संक्रमित थपिएका छन्।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी एक हजार ४९३ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार १३९ रहेका छन्। यस्तै, भक्तपुरमा ११३ र ललितपुरमा २४१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।