४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको सानो भर्‍याङमा बोराभित्र भेटियो सालनाल सहितको बालकको शव



१७ जेठ ०७८, काठमाडौं । काठमाडौं सानो भ¥याङमा फोहोरको बोराभित्र सालनाल सहितको मृत अवस्थामा वालकको शव भेटिएको छ । प्रहरीका अनुसार महानगरपालिका सानोभ¥याङस्थित नेप्सो प्याक प्रालिद्धारा संचालित फोहोर मैला संकलन केन्द्रमा फोहोर व्यवस्थापनको क्रममा बोराभित्र साल नाल सहितको नवजात शिशु आइतबार मृत अवस्थामा फेला परेका हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।