
ag]kf, ( k’; -/f;;_ . sfe|]knf~rf]ssf] /f]z ufpFkflnsf j8f g+= ( /hjf;8fF8fdf /x]sf] af/Ldf nufPsf] v]tLn] xl/ofnL b]lvPsf] /hjf; ufpF . du/ ;d’bfosf] a;f]af; /x]sf] oxfFsf ls;fgx?sf] hLljsf]kfhg{sf] d’Vo ;|f]t g} s[lif /x]sf] 5 .
k]df nfdf, /f;;
९ माघ ०७८। काठमाडौं । काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै कांग्रेमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।
९ माघ २०७८, आइतबार







प्रतिक्रिया