१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेपा बसपार्कमा गाडीका सहचालक मृत अवस्थामा फेला




१५ माघ ०७८, बनेपा । वसपार्कको एक बस भित्र सहचालक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काभ्रेस्थित बनेपा नगरपालिका ८ बनेपा बसपार्कमा पार्किङ गरी राखेको बा.४ ख १९९६ नम्बरको बसका सहचालक दोलखा बैतेश्वर गाउँपालिका६ बस्ने ३९ वर्षीय यज्ञ थापा सोही बसभित्र शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।