११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर धोविघाटमा पाहुना बसेका एक परुष मृत फेला




१९ माघ ०७८, ललितपु्र । ललितपुर ललितपुरको धाविघाटमा एक कोठामा पाहुना बसेका पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अन्ुसार ललितपुर महानगरपालिका ३ धोबिघाट डेरा गरी बस्ने सुरज दाहालको कोठामा पाहुना आएका ताप्लेजुङ थेवाङ घर भएका ३५ बर्षीय देवेन्द्र दाहाल उक्त कोठामाल मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।