१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धुम्बाराहीमा चोरी




२२ माघ ०७८, काठमाडौं । काठमाडौंको धुम्बाराहीमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ४ धुम्बाराही बासुकी मार्ग बस्ने निमेश श्रेष्ठको घरबाट नगद, मोवाईल र सुनको विभिन्न गर गहना समेत गरी करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
चोरीमा संलग्न अहिलेसम्म फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।