९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुरानो बानेश्वरबाट ३६ चिनियाँ नागरिक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१० फागुन ०७८, काठमाडौं । पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। अवैध कल बाइपासको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेकाहरबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।