१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं चन्द्रगिरी वडा कार्यालयमा पस्यो चोर




काठमाडौंको बलम्बुमा ताल्चा फुटाएर चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १२ बलम्बुस्थित १२ नम्बर वडा कार्यालयको भवनमा चोरी भएको हो ।
वडा कार्यालयको ताल्चा फुटाइ १ थान टिभि, ३ थान कम्युटर सेट, १ थान मोबाइल समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।